Train Hard, Study Smart, Serve the Nation

GM Academy मा expert guidance सहित Nepal Army, Police र APF को Online तयारी गराइने हुँदा ढुक्क भएर Join हुन सक्नुहुन्छ। हामी बन्ने छौ "तपाईको सफलताको सारथी" 🤝⚔️👮

Education

Why GM Academy?

शुन्य लेभल देखि पठनपाठन

हरेक विषयको पढाई 0 लेभल देखि हुने हुदा एकदम कमजोर विद्यार्थी ले पनि join हुन सक्नुहुनेछ

एक पटक भर्ना भए पछी ढुक्क

एक पटक भर्ना भएपछी Posting नहुने बेला सम्म पढ्न पाइने छ

Recorded भिडीयो

कुनै कारणले Class छुट्यो भने Recorded भिडीयो हेर्न पाईने छ

Free Interview तयारी

लिखित पास भैसके पछी Free अन्तरवार्ता तथा Physical / Bearing को लागी Free Feedback कक्षा हुने

शाप्ताहीक Test परिक्षा

हरेक शनिबार शाप्ताहित Test परिक्षा तथा दैनिक जसो Mock Test हरु हुने

PDF नोट

सबै विषयको पाठ्यक्रम अनुसारको PDF नोट उपलब्ध गराइने

Our Preparation Categories

Nepal Army (नेपाली सेना सैन्य)

यहाँ click गरेर सैन्य तयारी सुरु गर्नुहोस

Explore

Nepal Army (अधिकृत क्याडेट)

यहाँ click गरेर अधिकृत क्याडेट तयारी सुरु गर्नुहोस

Explore

Nepal Army (अमलदार कर्मचारी(अ.क))

यहाँ click गरेर अमलदार कर्मचारी तयारी सुरु गर्नुहोस

Explore

Nepal Police (नेपाल प्रहरी जवान)

यहाँ click गरेर प्रहरी जवान तयारी गर्नुहोस

Explore

Nepal Police (नेपाल प्रहरी सहायक निरीक्षक(ASI))

यहाँ click गरेर प्रहरी ASI तयारी गर्नुहोस

Explore

Nepal Police (Inspector)

यहाँ click गरेर Inspector को तयारी गर्नुहोस

Explore

Armed Police Force (सशस्त्र प्रहरी जवान)

यहाँ click गरेर सशस्त्र प्रहरी (APF) जवान तयारी सुरु गर्नुहोस

Explore

Armed Police Force (सशस्त्र प्रहरी सहायक निरीक्षक(APF ASI)

यहाँ click गरेर APF ASI तयारी सुरु गर्नुहोस

Explore

Armed Police Force (APF Inspector)

यहाँ click गरेर APF Inspector तयारी सुरु गर्नुहोस

Explore

Success Stories & Achievements

सशस्त्र प्रहरी जवान मा सफलता

सशस्त्र प्रहरी जवान मा Top Rank(1,6,33) मा नाम निकाल्न सफल

Our Mission & Vision

Our Mission

✅ सर्वसुलभ, प्रभावकारी र परिणाममुखी Online Learning Environment प्रदान गर्नु ,
✅ विद्यार्थीलाई लिखित परीक्षा, Interview तथा Career Readiness मा पूर्ण सहयोग गर्नु ,
✅ अनुशासित र आत्मविश्वासी जनशक्ति तयार गरी राष्ट्र सेवामा योगदान गर्नु।

Our Vision

✅सुरक्षा निकाय मा रहि देश को सेवा गर्न इच्छुक युवालाई स्थान, समय र आर्थिक सीमाभन्दा माथि उठेर गुणस्तरीय सुरक्षा सेवा तयारी शिक्षा उपलब्ध गराउने। साथै प्रविधिमैत्री शिक्षामार्फत राष्ट्रसेवामा सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने।

Core Values

Excellence: हरेक कक्षामा गुणस्तर र परिणाममुखी शिक्षामा प्रतिबद्धता।
Accessibility: विद्यार्थी र शिक्षा को barriers कम गरि सहज र सुलभ शिक्षा।
Integrity: विश्वसनीय,प्रभावकारी र विद्यार्थी केन्द्रित सेवा।

"Dream big, achieve bigger with Gm Academy"

Step into success with us

GM Academy Logo

What Our Students Say

A

APF Pass out student

"APF मा सफलता को खुसियाली"

A

APF Passed out Students

"GM Academy मा अध्ययन गरेर APF मा पास हुन सफल विद्यार्थीहरुको प्रतिक्रिया"

Ready to serve the nation?

Join GM Academy Today