हाम्रो बारेमा

GM Academy ले हजारौँ विद्यार्थीलाई गुणस्तरीय, विश्वसनीय लोकसेवा तयारी सेवा प्रदान गर्दै आएको छौ ।हामी Birendranagar, Surkhet मा अवस्थित रही Online Class मार्फत देशभरिका विद्यार्थीका लागि पहुँचयोग्य र प्रभावकारी Online तयारी कक्षा प्रदान गर्दै आएका छौ।

Road to Success

Discipline-Consistency-Focus-Practice-Self Belief-Guidance

"तपाईको सफलताको सारथी, GM Academy"

Our Mission

- सर्वसुलभ, प्रभावकारी र परिणाममुखी Online Learning Environment प्रदान गर्नु,विद्यार्थीलाई लिखित परीक्षा, Interview तथा Bearing/physical मा पूर्ण सहयोग गर्नु साथै अनुशासित र आत्मविश्वासी जनशक्ति तयार गरी राष्ट्र सेवामा योगदान गर्नु

Our Vision

सुरक्षा निकाय मा रहि देशको सेवा गर्न इच्छुक युवालाई स्थान, समय र आर्थिक सीमाभन्दा माथि उठेर गुणस्तरीय सुरक्षा सेवा तयारी कक्षा उपलब्ध गराउने। साथै प्रविधिमैत्री शिक्षामार्फत राष्ट्रसेवामा सक्षम र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने।

Our Core Values

Integrity

Excellence

Discipline

Inclusivity